gazalutsav: गजल किताब

नयाँ सामग्री

Showing posts with label गजल किताब. Show all posts
Showing posts with label गजल किताब. Show all posts

Sunday, January 10, 2021

पोखराबाट हालसम्म प्रकाशित गजल सङ्ग्रहहरुः-

January 10, 2021 0

१) ज्वालाका रापहरु- आर.बी. 'फ्लेम' (२०५४)

२) गुम्सिएका भावहरु- माधव वियोगी
३) मनको मूर्च्छना- लक्ष्मण थापा
४) अनुराग- अनुराग अधिकारी
५) गजेको भोटो- कमल पोडेल 'अथक'
६) भूगोलभित्र नकोरिएको देश- दीपक समीप
७) नयनतालैमा- कृष्ण उदासी
८) गजलगाथा- गुन पुन 'गुञ्जन'
९) साइबर क्याफेमा एक दिन- सरुभक्त
१०) झुल्केघाम- नितेशराज रेग्मी
११) प्रणयवेदका ऋचाहरु- प्रकट पगेनी 'शिव'
१२) छन्दबहरका शब्दलहर- छन्दमणि
१३) जनयुध्द जारी छ- मन क्षेत्री
१४) नदेखिने यौटा दृश्य- विवेक
१५) पलापला- लक्ष्मण थापा
१६) अनुहार तिम्रै- छन्दिका
१७) प्रेमको मधुमास- कमल पौडेल 'अथक'
१८) मनका तरङ्गहरु- शिवराज रेग्मी
१९) हृदयको आलाप- ईश्वरमणि अधिकारी
२०) बाटो छेक्छन् जूनताराले- पार्वती पाहारी 'तूफान'
२१) छरिएको मन- सोम थापा
२२) ...र अप्रत्यासित- देवी त्रिपाठी (२०६७)
२३) कस्तो हो यो- सङ्गीता बराल 'प्रतीक्षा'
२४) नजरभरिको सपना- शरण आँसु
२५) विरहीका भाकाहरु- रुद्र श्रीष
२६) एके 47- मुक्तक/गजल- युवराज भण्डारी
२७) अक्षर बिउँझिएको समय- प्रकाश ज्ञवाली
२८) जलेको आत्मा- प्रमोद घिमिरे 'दर्शन' र गोविन्द अधिकारी 'एकलयात्री'
२९) शीतको रहर- छवि 'शीत' राई
३०) स्पात शान्तियात्रा- मोहन स्पात
३१) पहिलो पाइला -अशोक नेपाली
३२) मनको आकाश- दुर्गा न्यौपाने (२०६९असोज)
३३) पोल्यो शीतले झन्- आवाज शर्मा (२०६९ कार्तिक २७)
३४) पलाँस- आवाज शर्मा (२०७० भदौ)
३५) दुई ध्रुव- रवीन्द्र अधिकारी ‘गोर्जेली कान्छो’ (२०७०)
३६) नीलो आकाश- सन्तोष सुवेदी (२०७० साउन)
३७) परीका कथा- आवाज शर्मा (२०६७ मङ्सिर)
३८) खाडीको सुन- आर. सी. अधिकारी (२०७२ फागुन ८ गते) https://rupindra.blogspot.com/2020/04/blog-post_76.html
३९) अथाहसागर तीर्थमान- नदी जस्तो जिन्दगी (२०७२ चैत १३ गते) https://rupindra.blogspot.com/2020/04/blog-post_20.html
४०) तस्बिरमा दोसल्ला- कपिल शर्मा (२०७३ वैशाख ११ गते)

४१) कलियुग- श्रीकृष्ण पौडेल (२०७३)
४२) मनको शल्यक्रिया- विपिन मर्म (२०७४ वैशाख १६)
४३) घाम डुब्नुअघि- दिलिप दोषी (२०७४ वैशाख २३)
४४) लभ स्टेशन- देशभक्तसिंह कुँवर (२०७४ मङ्सिर १६)
४५) मेरो मनको भावनाहरु- वसन्त अधिकारी ‘विवश’ (२०७४ माघ ८) (गजल र मुक्तकको कृति भनिए पनि संरचना नमिलेका छन्)

४६) मनको दीयो- मनु शर्मा (२०७६)


(कुनै कृति छुटेको भए कृपया जानकारी दिनुहोला ।)


























पूरा पढ्नुहोस्